Show Summary
# Audio Sentence (Transcript)
7201 जब एउटा जातिको दलित शिक्षकको आमाको मृत्यु हुन्छ तब अर्को जातिको दलितलाई मलामी जान कसले रोक्छ
7202 सायद उहाँलाई ख्याल भएको भए उहाँ पनि भोलि
7203 सत्तापक्षको एकजना सांसद भएको हिसाबले
7204 राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१७ च
7205 साथीहरूले उठाउनुभएको एउटा कुरासँग म सहमत छु भने
7206 उसको सम्पत्ति रोक्का गरी पीडितलाई बचत फिर्ता
7207 हामी सबैलाई थाहा छ आजसम्म राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
7208 हुन्न भन्ने आवाज सुनिएन तसर्थ विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले नेपाल कानुन व्यवसायी परिषद दोहोरो संशोधन विधेयक २०८१ को अङ्ग
7209 किन भन्दाखेरिमा यहाँहरुले अध्यादेश यस्तो बेलामा ल्याउन पाइनेछ
7210 म आएपछि लगातार अहिलेसम्म कुनै पनि खेलाडीहरु