मन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि दफाबार छलफल
7322
सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय उपलब्ध गराउँछु
7323
सम्माननीय अध्यक्ष महोदय अध्यक्ष महोदयको अनुमतिले
7324
प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त
7325
आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2071
7326
सदनमा गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
7327
माननीय सदस्यहरू अब उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
7328
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
7329
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुस्।
7330
हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक