Show Summary
# Audio Sentence (Transcript)
7331 तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथिको दफाबार छलफल
7332 सदरमा गरियोस् भन्ने प्रस्ताव बहुमतले
7333 स्वीकृत भएको घोषणा गर्दछु
7334 छलफल प्रारम्भ हुन्छ यस विधेयकमा ८ जना माननीय सदस्यहरूबाट तीन समूहमा
7335 दर्ता हुन आएको व्यहोरा जानकारी गराउँछ उक्त विधेयक
7336 मा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता
7337 माननीय सदस्यहरूलाई क्रमश आफ्नो संशोधनको प्रस्ताव
7338 सहित छलफलमा भाग लिन समय दिन्छु। माननीय सदस्यहरु सर्वप्रथम संशोधन प्रस्तावकर्ता माननीय सदस्य
7339 तुलप्रसाद विश्वकर्मालाई संशोधनको प्रस्ताव सहित
7340 छलफलमा भाग लिन समय दिन्छु समय ५ मिनेट।