आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी
7343
के नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक्कासी उपरको
7344
छलफल चलिरहेको छ यसमा मैले आफ्नो
7345
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ को उपदफा १ लाई
7346
संशोधन गरी हटाइएको छ यो ऐन पञ्चायती कालमा जारी भएको थियो
7347
पञ्चायत जस्तो निरङ्कुश शासनमा
7348
कालोबजारी गर्ने र अभावको फाइदा उठाई लाभ लिनेलाई सजायको दायरामा ल्याउने कानुन बनाएको थियो।
7349
तर वर्तमान गणतन्त्रात्मक सरकारले कालोबजारी गर तर राज्यलाई कर तिरको सिद्धान्त अपनाइरहेको छ। त्यसैले मूल ऐनको प्रावधानलाई कायम राख्नुपर्छ कालोबजारीलाई प्रोत्साहन दिएर