Show Summary
# Audio Sentence (Transcript)
7351 न त आर्थिक लगानीमा वृद्धि हुन जान्छ दुई नम्बर विधेयकमा
7352 ३ ३ करोडको राजस्व छली गर्ने व्यक्तिले पनि बिगो र
7353 लागेको जरिवाना भुक्तानी गर्न निवेदन दिएमा मुद्दा नचलाउने
7354 योभन्दा अगाडि क्षेत्र सालको २०७६ सालको संशोधनमा ५०
7355 लाख ५० लाखसम्म राजस्व छली गर्नेलाई पनि
7356 यो संशोधनले राजस्व छलीको आयतनलाई बढाएर ३ करोड पुर्याएको छ।
7357 राजस्व छली गर्ने व्यक्ति समातियो भने
7358 उसले बिगो जरिमाना भुक्तान गरेपछि मुद्दा नचलाउने कुराले
7359 हामीले राज्यकै तर्फबाट राजस्व छलीका लागि प्रोत्साहित गरिरहेका छैनौं
7360 राजस्व छली अपराध हुन्छ