Show Summary
# Audio Sentence (Transcript)
7361 र त्यस्तो अपराधी सजायको भागी हुन्छ भन्ने
7362 डर वा नैतिकता व्यापारी वा व्यवसाय वर्गमा पैदा गर्नुको सट्टा
7363 राजस्वली गर कथमकदाचित कानुनको दायरामा पर्यो भने
7364 पैसा तिरेर उम्किन सक्ने दण्ड उग्न उम्किन सकिन्छ
7365 भनी दण्डहिनताको सन्देश दिएर
7366 न त व्यवसाय वातावरण सुधार हुन्छ न त लगानी नै बढ्छ
7367 तीन मूल ऐनको दफा १३ को प्रतिबन्धात्मक वाक्यांशलाई संशोधन गरिनु हुँदैन
7368 ४ विधेयकमा भएको मेलापत्र सम्बन्धी व्यवस्थाले पनि दण्डहीनतालाई नै प्रोत्साहित गरेको
7369 एकपटक अनजानमा कसैबाट गल्ती हुने कुरा र पटकपटक दोहोरिने कुरालाई एउटै मापदण्ड भित्र राखेर
7370 कानुन निर्माण गर्नु अन्तत दण्डहीनतालाई नै प्रोत्साहन गर्नु हो।