Show Summary
# Audio Sentence (Transcript)
7371 विशेष आर्थिक ५ विशेष आर्थिक क्षेत्र ऐन २०७३ मा पनि संशोधन गर्न खोजिएको छ।
7372 विधेयकको दफा ९ को उपदफा ४ मा दिइएको स्पष्टीकरणमा
7373 औद्योगिक दुर्घटना भन्ने शब्दहरूलाई शब्दावलीलाई संशोधन गर्नुपर्ने आवश्यकता छ।
7374 भन्दै मैले आफ्नो विधेयकमा यो
7375 आफ्नो विमति रहेको चाहिँ नि जानकारी गराउँदै मैले आफ्नो
7376 यसमाथिको टिप्पणी यही अन्त्य गर्न चाहन्छु धन्यवाद
7377 माननीय सदस्यहरू अब अर्को संशोधन प्रस्तावकर्ता माननीय सदस्य विष्णुबहादुर विश्वकर्मालाई संशोधनको प्रस्ताव सहित छलफलमा भाग लिन समय दिन्छु
7378 समय ५ मिनेट
7379 जुन अध्यादेशबाट आएका विधेयकहरु अध्यादेशहरु अहिले
7380 विधेयकमा परिणत भएर हामी छलफल