Show Summary
# Audio Sentence (Transcript)
7391 दफा झिक्नुपर्नेछ क
7392 साविकमा के रहेछ भन्दाखेरि नेपाल सरकारले तोकेको वस्तुको
7393 व्यापार गर्ने व्यक्तिले सयगाडा २५
7394 भन्दा बढी खुदनाफा लिई बिक्री गर्ने व्यक्तिलाई
7395 एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुबै
7396 सजाय हुन सक्नेछ भनेर तोकिएको थियो
7397 तर अहिलेको सरकारले त्यसलाई झिकिदिएको छ र
7398 जति पनि नाफा लिनसक्ने पच्चीस वर्षभन्दा बढी
7399 नाफा लिन सक्ने जति पनि यो किसिमको चाहिँ खुल्ला गरिदिएको छ
7400 त्यसो हुँदाखेरि यो व्यवस्थाले