Show Summary
# Audio Sentence (Transcript)
7401 थुप्रै लगानी गर्ने ठूला उद्योगीहरूलाई त
7402 नाफा होला यो त अमृत नै होला किनभन्दा हामीसँग
7403 हाम्रो सांसद ज्यूहरू पनि ठूला व्यापारी हुनुहुन्छ
7404 मन्त्रीज्यू पनि ठूला ठूला व्यापारी पनि मन्त्री हुनुहुन्छ
7405 यो सब हुँदाखेरि उहाँलाई त अमृत नै होला सायद तर साना व्यापारीहरुलाई
7406 साना उद्यमीहरूलाई भने यसले टाट पल्टाउने देखिन्छ
7407 यसो हुँदाखेरि यो सिक्नुपर्ने मैले प्रस्ताव
7408 अर्को छ पाँचको २ ग मा
7409 त्यहाँ ठाउँ ठाउँमा रहेका ५० लाख भन्ने शब्दहरू झिकेर ३ करोड
7410 भन्ने राखिएको छ। यसो हुँदाखेरि पहिले साविकमा