Show Summary
# Audio Sentence (Transcript)
7411 राजस्व छली गर्ने व्यक्ति जसले कर छली गर्छ राज्य
7412 राज्यलाई गर्छ राज्यलाई ठग्छ
7413 र आफ्नो निहित स्वार्थ सिद्धिको निमित्त राज्यले ठग्ने व्यक्तिलाई
7414 ५० लाखसम्म त्यसले चाहिँ राजस्व छली गरेमा मुद्दा हाल्ने
7415 जरिवाना गर्ने यो किसिमको व्यवस्थालाई
7416 अझ बढाएर उसले ठाउँठाउँमा ५० लाख भएकोलाई झिकेर ३ करोडसम्मको
7417 ३ करोड मुनिको अब ३ करोडसम्मको राजस्व छली गर्ने यो खुला
7418 ठूला व्यापारीहरूलाई घरनाहरूलाई त फाइदै हुने कुरा भइहाल्यो
7419 तर साना व्यापारीहरूलाई भने यसले निकै घाटा हुनेछ अथवा
7420 यो सरकारलाई देशलाई राज्यलाई यो राजस्व छलीबाट