Show Summary
# Audio Sentence (Transcript)
7421 थप ठग्ने थप घाटा बनाउने थप लुट्ने
7422 यो किसिमको चाहिँ सृष्टि गर्ने देखिन्छ यसो हुँदाखेरि अहिले
7423 जनताको जो महंगीबाट
7424 अहिले हेरौं अहिले बजारमा खाद्यान्नको मूल्य बढेको छ
7425 सिमेन्टको मूल्य दोब्बरै बढेको छ सरियाको मूल्य बढेको छ।
7426 यही कारणले गर्दाखेरि मूल्य बढिराखेको छ र यसले जनतालाई
7427 उपभोक्तालाई ठग्ने उपभोक्तालाई ढाँट्ने
7428 मैले यो धाराहरूमा यी दफाहरुमा मैले सोच्न थालेको
7429 यो संशोधन प्रति नेपाल सरकार सबै मान्य ज्यूहरू
7430 सकारात्मक भइदिनुहुनेछ भन्ने मैले आग्रह पनि गरे र मेरो भनाइलाई अन्त्य गरी