माननीय सदस्यहरू अब संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य डाक्टर बेदुराम भुसाललाई संशोधनको प्रस्ताव सहित छलफलमा भाग लिन समय दिन्छु
7432
सामान्य अध्यक्ष महोदय
7433
यो सदनले आज बहुमतका आधारमा संविधानका
7434
संविधानले नागरिकलाई प्रदान गरेका मौलिक हकसँग बाँझिने
7435
मौलिक हकलाई कटौती गर्ने र यही संसदले
7436
बनाएको विधायन ऐन विपरीतका प्रावधानहरू भएको
7437
सहकारी सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक समेत पारित गर्यो
7438
प्रहरको गल्ती गर्यो। त्यो गल्ती क्षम्य हुँदैन भन्ने मलाई लाग्छ
7439
अहिले त हामीले गर्या छौँ सरकार सञ्चालन गर्नका निम्ति सरकारबाट आइहाल्यो भइहाल्यो गरम भनेर गरेका छौं तर हामीले
7440
इतिहासको अध्ययन गर्ने मान्छेहरूले तथ्यमा आधारित भएर