Show Summary
# Audio Sentence (Transcript)
7441 अध्ययन गरे भने यसमा हामीलाई चाहिँ
7442 क्षमा दिने छैनन् भन्ने मलाई लाग्छ त्यसका निम्ति म फेरि पनि दुःख प्रकट गर्न चाहन्छु
7443 अहिले हामी जुन विधेयकमा छलफल गर्दैछौं यो विधेयकले धेरै
7444 अहिलेलाई संशोधन गरेको छ। त्यसमध्ये दुईटा ऐनमा भएको संशोधन
7445 अत्यन्तै गम्भीर छ खासगरी कालोबजारी सम्बन्धी ऐनमा
7446 व्यापारीले मालवस्तु बिक्री गर्दाखेरि
7447 २० प्रतिशतभन्दा बढी नाफा कुन नाफा लिएमा नाफा लिएमा
7448 एक वर्षसम्म कैद र २००२ लाख ५० हजारसम्म जरिमाना
7449 हुनेछ भन्ने प्रावधानलाई हटाएको छ। यो
7450 यसो गरेर हामीले कालोबजारी नाफाखोरीलाई छुट दिने काम गर्दैछौँ सरकारको तर्फबाट यो खालको प्रस्ताव आवश्यक