Show Summary
# Audio Sentence (Transcript)
7451 नमिलेको कुरा मिलाउँला भन्ने उहाँको
7452 आश्वासन र अरु पनि कतिपय नमिलेका कुराहरु छन् भने मिलाएर जाउँला। तपाईंले संशोधन हाल्नुस् भनेर भन्नुभएको थियो।
7453 र पछि छलफल गर्ने क्रममा केही पनि स्वीकार गर्न सकिँदैन भन्ने हिसाबले
7454 त्यो पनि वास्तवमा जाने बेठिक कुराहरु भयो
7455 त्योभन्दा पनि ठूलो कुरा धेरै गम्भीर छन् भन्ने कुरा मलाई लागेको हो।
7456 इसी साहबले कालोबजारी र नाफाखोरीलाई छुट दिने कुरा चाहिँ गर्नु
7457 कुनै पनि अर्थमा राम्रो छैन भन्ने लागेको र यसलाई सुधारौँ भनेको त्यस्तै गरिकन अर्को राजस्व चुवावट सम्बन्धी ऐन मा रहेको
7458 जानी जानी वा बदनियतपूर्वक
7459 कसैले राजस्व स्वाट गरेको रहेछ भने त्यस्तो व्यक्तिलाई यस ऐन अनुसार मुद्दा चलाइनेछ यस ऐन बमोजिम मुद्दा चलाइनेछ भन्ने प्रावधानलाई हटाइएको ६ मन्त्रीज्यूको तर्क चाहिँ
7460 मेलमिलापका निम्ति हो भनेर भन्ने छ