Show Summary
# Audio Sentence (Transcript)
7461 ५० लाखलाई ३ करोड बनाएकोमा उहाँको मन्त्री बन्ने अर्थमन्त्रीको
7462 मेलमिलापका निम्ति यो गर्ने हो भनेर मान्ने हो भने पनि
7463 जानीजानी बदनियतपूर्वक राजस्व चुवाव गर्दाखेरि पनि हामी मुद्दा चलाउँदैनौं भने मुद्दा नचली सकेपछि मेलमिलाप कहाँबाट हुन्छ
7464 मुद्दा चलिसकेपछि बल्ल चाहिँ मेलमिलापका निम्ति आउने होला निवेदन दिने होला म तिर्छु
7465 तिर्छु मैले भनेर मेलमिलाप गर्न आउला मुद्दा चल्यो भने मुद्दै चल्दैन भने
7466 कुलेन्द्र निवेदन दिन्छ
7467 यस हिसाबले छुट दिने गरी जुन चाहिँ संशोधन ल्याइयो यो वास्तवमा अहिलेको हाम्रो अर्थतन्त्रलाई हेर्दाखेरि पनि अथवा अहिलेको मूल्य वृद्धिको अवस्थालाई हेर्दाखेरि पनि
7468 यो कुनै हिसाबले पनि यसलाई ठिक छ भन्न सकिँदैन
7469 त्यसकारणले यो यो हिसाबले चाहिँ जाने कुरा नगरौं म फेरि पनि एकदम
7470 हार्दिक अनुरोध गर्छु माननीय मन्त्रीज्यूलाई कि यसरी दुइटा कुरालाई चाहिँ स्वीकार गरिदिनुस्