Show Summary
# Audio Sentence (Transcript)
7471 यो कालोबजारीलाई छुट दिने कुरा अथवा नाफाखोरीलाई छुट दिने कुरा र राजस्व चुवावटलाई छुट दिने कुरा चाहिँ नगरौं यसले राष्ट्रको हित हुँदैन जनताको हित हुँदैन सरकारको पनि हुँदैन मूल्य बढिरहेको छ बढिरहेको छ हामीले त्यसलाई नियन्त्रण गर्न सकिरहेका छौं त्यसमा कानुनी हिसाबले पनि रोक लगाउँदैनौं भने
7472 थारु अवस्था सिर्जना गर्छ अर्कोतर्फ हामीले राजस्व उठाउनै सकेका छैन
7473 भनेजति राजस्व उठ्न सकिरहेको छैन कानुन नै त्यस खालको छुट दिएर जान्छौं भने
7474 झन् राजस्व उठ्ने अवस्था हुँदैन यसै अर्थतन्त्र कमजोर बनेको छ अर्थतन्त्र झन् बढी कमजोर हुने खतरा हुन्छ त्यसकारणले कम्तिमा यति स्वीकार गर्दिनुस् भन्ने अनुरोध गर्न चाहन्छु धन्यवाद
7475 अब प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ को संशोधन प्रस्ताव सहित विधेयकमाथिको दफाबार छलफलमा
7476 भाग लिन चाहनुहुने माननीय सदस्यले आफ्नो नाम अध्यक्षको ड्यास
7477 सँगै बसेका सचिवालयका कर्मचारीहरूलाई २ मिनेटभित्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु
7478 छलफलमा भाग लिनुहुने प्रत्येक माननीय सदस्यलाई ३ मिनेटको समय निर्धारण गरेको छु।
7479 माननीय सदस्य गोपीबहादुर सार्की अछामी
7480 सामान्य अध्यक्ष महोदय आर्थिक तथा व्यवसायिक