Show Summary
# Audio Sentence (Transcript)
761 हेरे पुग्छ मूल समस्या स्वदेशी उत्पादनलाई कसरी संरक्षण गर्ने भन्ने नीति
762 जिरो खर्च भनेको उम्मेदवारले खर्च गर्न नपर्ने अवस्थामा
763 लोकसेवा आयोगको आर्थिक वर्ष २०८० ८१ को ६५ औँ
764 र यो संवेदनशीलतालाई विचार गर्दै एउटा कुरा अनुरोध गर्न चाहन्छु
765 स्वरूपको कुरा चाहिँ उठाउँदा कुनै तार्किकता देखिएन
766 त्यहीँबाट चलाउने अर्को निकाय बनाउँदा खर्च बढ्छ भनेर त्यो मितव्ययिता अपना
767 सञ्चालनमा ल्याइएको छ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत
768 कञ्चनपुरबाट मान्छेहरू बोलाएर लास चाहिँ उठाउनुपर्ने अवस्था सिर्जना भयो
769 र उनले प्रकृतिले प्रशासनलाई उजुरी गर्दा पनि सुनवाई नभएको कुराले चाहिँ
770 त्यसले त्यसको चाहिँ उचाइ बढ्ला