Show Summary
# Audio Sentence (Transcript)
771 हामीले हाम्रा सरकारी र सामुदायिक विद्यालयहरूमा गुणस्तरीय पठनपाठनको व्यवस्था गरी सबै वर्ग समुदाय र स्तरका बालबालिकाहरूले समान रुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चितताका लागि सरकारको ध्यान जाओस
772 जसले त्यो मापदण्ड अनुसारका शैक्षिक कार्यक्रमहरुमा ती विद्यार्थीहरूले
773 अध्यक्ष महोदय अहिलेको अवस्था कस्तो छ भने
774 कानुनी अप्ठ्याराहरू पनि बढ्दै जान्छन्
775 त्यसका विरुद्धमा भारतीय जनता
776 फेरि पनि धेरै लामो छलफल पछाडि आइसकेको हुनाले यो
777 अवस्थाबारे अध्ययन अनुगमन गर्न समिति अन्तर्गत
778 कन्टेन्टमा केही पनि फरक छैन निजीकरणको विषयहरु मात्रै छ। निजी भनेको
779 के कुरा भन्नुभएको छ भने क्रान्तिको लागि परिवर्तनको लागि
780 यसो गरेर कुनै योजनाको अधिकार कर्तव्य भएको पनि छैन