Show Summary
# Audio Sentence (Transcript)
781 विशेषज्ञ र प्राविधिक मान्छेहरूको चाहिँ आवश्यकता पर्छ त्यसलाई अलिकति करेक्सन गर्नु
782 फलफुलको आयात बढी भएको देखिन्छ
783 जहाँ तीन तीन पटक चाहिँ राजनीति आन्दोलन भए र जसले चाहिँ यो मुलुकमा परिवर्तन ल्यायो
784 बेच्न बाध्य हुन्छ। उसलाई
785 यो अस्वीकारको चाहिँ पक्षमा आफ्नो मत जाहेर गर्नको निम्ति र
786 त्यसो भएको हुनाले हामीले बनाउन खोजेको समाज कस्तो हो त
787 म माननीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराउँछु
788 सम्माननीय अध्यक्ष ज्यू
789 विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको
790 संविधानको धारा ११२ ले संसदमा पेश भएको