Show Summary
# Audio Sentence (Transcript)
7951 यो देख्दा देख्दै पनि निजीकरणले असाध्यै बजार लिन खोज्यो। अब
7952 उद्योग दिनप्रतिदिन हिजो मात्रै एउटा उद्योग अस्ति मात्रै एउटा उद्योग चल्यो
7953 मान्छे मर्यो अब त्यो सबै
7954 सक्यो त्यो उद्योग
7955 कसरी जल्यो किन जल्यो? एउटा आयोग गठन गरेर त्यसको छानबिन होस्
7956 माननीय सदस्य सुरेशकुमार आले मगर
7957 सम्माननीय अध्यक्ष महोदय निजीकरण
7958 प्राइभेट आइजेसन यो शब्दले वास्तवमा मिठो र रुचिकर छैन
7959 राज्यले सकेसम्म जान हुँदैन तर पनि हाम्रो जस्तो देशमा
7960 स्रोत साधनहरूको अभाव पुँजीको अभाव दक्ष जनशक्तिको अभाव हुने कारणले