| 7961 |
|
यतातिर जानुपर्ने बाध्यता पनि हुन्छ होला। यदि त्यसै हो भने पनि |
| 7962 |
|
एकदम सिमित मात्रामा गर्नुपर्ने चाहिँ हुन्छ र त्यसैगरी |
| 7963 |
|
सकेसम्म त जुन |
| 7964 |
|
उद्योगहरू सञ्चालन गर्न सकिने स्थापना भएर पनि |
| 7965 |
|
सञ्चालन गर्न सकेको छैन राज्यले सरकारले त्यसलाई |
| 7966 |
|
सञ्चालन गर्ने कोसिस गर्नुपर्ने हुन्छ तर सकिँदैन भने |
| 7967 |
|
त्यस अर्थमा मात्र निजीकरण जानुपर्ने हुन्छ त्यसो गरिरहँदा |
| 7968 |
|
त्यसो गरिरहँदा निश्चित रूपमा चाहिँ हामीले धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ |
| 7969 |
|
त्यसो गर्दाखेरि विगतमा जस्तै बाँसबारी छाला जुत्ता कारखाना |
| 7970 |
|
कारखानाको जस्तो अभिगत नहोस् भन्नेतिर ध्यान दिनुपर्ने हुन्छ |