Show Summary
# Audio Sentence (Transcript)
7971 र त्यसका निजीकरण गरिएको उद्योग कलकारखानाका
7972 सम्पत्तिहरू जायजेता जे छन् निजीकरण गरेर लैजाने व्यक्तिले
7973 त्यस्तो पुँजीपतिले त्यसको दुरुपयोग गर्न नपाओस्
7974 भन्थे ध्यान दिनुपर्ने हुन्छ जस्तै उदाहरणको लागि
7975 कारखानाको जुन मसिनहरु थिए ती सबै कता कता पुगे त्यो थाहा छैन।
7976 साहित्यले चलाए पनि होलान् यति मात्र होइन सम्माननीय अध्यक्ष महोदय
7977 निजीकरण गरेर लिने व्यापारीहरूले ती मान्छेहरूले चाहिँ
7978 बिक्री गर्न खोजेका थिए
7979 म हस्पिटल कारखानाको छेउछाउका जनताले
7980 सशक्त प्रतिरोध गरेको हुनाले ती निजीकरण गरेर लैजाने व्यक्तिहरूले