Show Summary
# Audio Sentence (Transcript)
7981 त्यसलाई बिक्री वितरण गर्न सकेनन् र त्यो जग्गा चाहिँ
7982 अहिलेसम्म एक प्रकारले सरकारी नामकै नाममा कायम छ।
7983 यदि निजीकरण गर्ने हो भने पनि सरकारले त्यतातर्फ विशेष
7984 ध्यान दिनुपर्ने हुन्छ यो विधेयकमा यो विधेयक अध्यादेशलाई
7985 संविधानलाई मिचेर पर ठेलेर ल्याएको अध्यादेशलाई
7986 प्रतिस्थापित गर्दै आएको यो विधेयकमा त्यस्ता कुराहरू मैले देखिन त्यसकारणले
7987 अब त्यो सम्भव छ कि छैन मलाई थाहा छैन भने
7988 नियमावली के होला मलाई चाहिँ विश्वास छैन तर पनि
7989 यदि त्यसो गर्ने हो भने निश्चित उद्योगधन्दा कलकारखानाहरूलाई
7990 त्यतातिर ध्यान दिनुपर्ने हुन्छ त्यसो भयो भने मात्रै केही हदसम्म