Show Summary
# Audio Sentence (Transcript)
8031 समाजवाद सम्भव छ समृद्धिमा आम नागरिकको न्यायपूर्ण पहुँच
8032 त्यो चाहिँ समाजवाद त्यसकारणले हामी त्यस दिशातर्फ जानेगरी नै जानुपर्छ र
8033 यो चाहिँ यो अहिलेको विधेयकको मुख्य मर्म के छ भने
8034 सार्वजनिक प्रतिष्ठानहरूमा रहेको
8035 सरकारी लगानी व्यवस्थापन गर्नुपर्यो सरकारी लगानी डुब्यो
8036 त्यो लगानी व्यवस्थापन हुनुपर्यो त्यस्तै प्रतिफल दिनुपर्यो
8037 भन्ने उद्देश्यमा यो विधेयक केन्द्रित रहेको हुनाले
8038 तदनुकुलले यसलाई लिदिनु हुनका लागि म सबै मान्य ज्युहरुलाई
8039 हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु धन्यवाद
8040 माननीय सदस्यहरू प्रतिनिधिसभा र सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफल यही समाप्त हुन्छ।