माननीय सदस्यहरू अब प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि प्राप्त संशोधन प्रस्तावलाई क्रमश निर्णयार्थ प्रस्तुत गर्दछु
8042
माननीय सदस्य र प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक
8043
२०८१ माथि संशोधन पेश गर्ने संशोधन प्रस्तावकर्ता माननीय सदस्य
8044
तुलप्रसाद विश्वकर्मालाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने
8045
उक्त संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु
8046
सम्माननीय अध्यक्षज्यू अब मन्त्रीज्यूको
8047
जवाफ फल्ने फुल्ने भएपछि अब
8048
राष्ट्र धेरै अगाडि जाने भो संविधानमा हामीले समाजवाद उन्मुख