| 8051 |
|
यो चाहिँ नि विधेयकप्रति मेरो असहमति |
| 8052 |
|
र यसलाई फिर्ता गर्नुपर्छ र रिराइट गर्नुपर्छ भन्ने |
| 8053 |
|
आफ्नो मान्यता कायम राख्दै मैले यो संशोधन फिर्ता लिन चाहन्न |
| 8054 |
|
माननीय सदस्यहरू संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक |
| 8055 |
|
२०८१ का विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको संशोधन प्रस्ताव |
| 8056 |
|
फिर्ता नलिनुभएकोले |
| 8057 |
|
उक्त प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु |
| 8058 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |
| 8059 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस् |
| 8060 |
|
यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |