Show Summary
# Audio Sentence (Transcript)
8061 हुन्न भन्ने पक्षका माननीय सदस्यको बहुमत भएकाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक
8062 २०८१ मा ती संशोधन प्रस्तावकर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्माले राख्नुभएको संशोधन प्रस्ताव
8063 बहुमतले अस्वीकृत भएको
8064 घोषणा गर्दछु
8065 माननीय सदस्यहरू प्रतिनिधिसभाबाट सन्देश प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि
8066 संशोधन पेश गर्ने संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट
8067 माननीय सदस्य गोपीबहादुर सार्की अछामीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने
8068 उक्त संशोधन प्रस्ताव फिर्ता लिन समय दिन्छु। सामान्य अध्यक्ष महोदय
8069 यो मान्यय मन्त्रीज्यूले
8070 आफ्नो विषय राख्ने क्रममा पनि