Show Summary
# Audio Sentence (Transcript)
8071 असाध्यै महत्त्वपूर्ण र सान्दर्भिक विषय राखिसक्नुभएको छ। इतिहास
8072 पुरानै ढंगले त दोहोरिँदैन हामीले त्यसबाट पाठ सिक्ने हो र
8073 घटनाहरूबाट चाहिँ हामीले चाहिँ
8074 त्यसलाई बदल्ने कुरा नै मुख्य कुरा हो भन्ने कुरा सैद्धान्तिक रुपमा
8075 म त्यो कुरामा चाहिँ सहमत छु। मलाई के लाग्छ भने राज्यले
8076 यो ऐन ल्याइसकेपछि एक दुइटा काम चाहिँ
8077 गरोस् भन्ने मलाई के लाग्छ भने यो सातैवटा प्रदेशमा भएका
8078 सरकारी प्रतिष्ठान र उद्योगहरू एक दोस्रो कुरा चाहिँ
8079 कतिपय प्रदेशमा जे सरकारी उद्योग प्रतिष्ठानले रुचि नहुँदाखेरि चाहिँ
8080 अलि मोडेल टाइपको किनभने देशको विकास भन्या चाहिँ राज्य