Show Summary
# Audio Sentence (Transcript)
8081 निजी क्षेत्रको कुरा पनि हो र सहकारीको हामी जो
8082 ३ खम्मे अर्थनीतिको कुरा गरिराख्या छौं
8083 यो तीनटालाई नै हामीले समुचित ढंगले चाहिँ व्यवस्थापन गरेर नै
8084 राज्य निर्माण गर्न सकिन्छ र राज्यले एउटा सम्पन्नता विकास
8085 को चाहिँ गति लिने स्थिति पैदा हुन सक्छ त्यसकारणले गर्दाखेरि चाहिँ
8086 यो कुरातर्फ पनि सरकारको झैं पक्का पनि ध्यान जानेछ र त्यता
8087 एक दुईटा कुरा अघि मान्यजीले पनि भन्या जस्तै कुरा के छ भने
8088 एउटा हामीसँग दक्ष जनशक्तिको चाहिँ अभाव छ।
8089 स्रोत साधन र पूँजीको पनि अभाव छ र अनि
8090 टेक्नोलोजी पनि अहिले जसरी झैं विश्वमा विकसित