Show Summary
# Audio Sentence (Transcript)
8091 प्रतिस्पर्धी बजारको पनि समस्या भएको कारणले गर्दाखेरि र
8092 हामीले चाहिँ कतिपय छिमेकी देशका उत्पादनसँग चाहिँ
8093 नेपाली उत्पादन नेपाली
8094 उद्योग या प्रतिष्ठानले चाहिँ
8095 गरेका मालवस्तुसँग चाहिँ प्रतिस्पर्धा गर्दाखेरि त्यसको
8096 अरु सबै हिसाबले हेर्दाखेरि ती खालका समस्याहरु पनि छन्
8097 त्यसलाई पनि मध्यनजर गर हामीले कम्तिमा पनि राज्यको मातहतमा भएको
8098 प्रतिष्ठानहरूको चाहिँ म अझै पनि के निवेदन गर्न चाहन्छु भने
8099 राम्रो व्यवस्थापन गर्ने
8100 र त्यसैलाई चाहिँ नमुना बनाएर निजी क्षेत्रलाई पनि