Show Summary
# Audio Sentence (Transcript)
8101 हामीले जे काम गर्न चाहिँ प्रेरित गर्ने, प्रोत्साहित गर्ने
8102 खालको चाहिँ वातावरण बनाउन सक्यो भने अझ राम्रो हुन्छ भन्ने मलाई लाग्छ
8103 मैले यति राखिसकेपछि म के निवेदन गर्न चाहन्छु भने
8104 मैले मेरो आफ्नो चाहिँ संशोधन जे प्रस्ताव चाहिँ पेश गरेको छु
8105 त्यो चाहिँ सबै मान्यज्युले साझा बनाउने विश्वास
8106 सहित मेरो आफ्नो संशोधन प्रस्ताव फिर्ता नलिने
8107 माननीय सदस्यहरू संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य अछामीले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ को विभिन्न दफा तथा उपदफाका सम्बन्धमा पेश गर्नुभएको
8108 संशोधन प्रस्ताव फिर्ता नलिनुभएकोले
8109 उक्त संसद प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्छु
8110 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मानिसहरू त हुन्छ भन्नुस्