यो प्रस्तावको विपक्षमा हुने मानिसहरूले हुन्न भन्नुहोस्
8112
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ माथि संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको
8113
तर्फबाट माननीय सदस्य गोपीबहादुर सरले अछामीले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले
8114
अस्वीकृत भएको घोषणा गर्दछु
8115
माननीय सदस्यहरू अब विद्याको दफा २ देखि १७ सम्मका दफाहरु प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ को अङ्ग बनोस् भनी निर्णयर्थ प्रस्तुत गर्दछु
8116
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्ष हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8117
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
8118
यो प्रस्ताव यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8119
हुन्छ भन्ने पक्षका माननीय सदस्यको बहुमत भएकोले विधेयकको
8120
दफा २ देखि १७ सम्मका दफाहरु बहुमतले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त निजीकरण पहिलो संशोधन विधेयक २०८१ को अङ्ग बनेको घोषणा गर्दछु