| 8121 |
|
प्रस्तावना र नाम पढेर सुनाउँछु प्रस्तावना निजी |
| 8122 |
|
निजीकरण ऐन २०५० लाई संशोधन गर्न बान्छनीय भएकोले |
| 8123 |
|
सङ्घीय संसदले यो ऐन बनाएको छ संक्षिप्त नाम |
| 8124 |
|
प्रारम्भ एक यस ऐनको नाम निजीकरण पहिलो संशोधन |
| 8125 |
|
ऐन २०८१ रहेको छ। |
| 8126 |
|
दुई यो ऐन तुरुन्त प्रारम्भ हुनेछ |
| 8127 |
|
माननीय सदस्यहरू अब निजीकरण पहिलो संशोधन विधेयक २०८१ को प्रस्तावना र नाम विधेयकको अङ्ग |
| 8128 |
|
अङ्ग बनाइयोस् भन्ने प्रस्ताव निर्णयर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले |
| 8129 |
|
हुन्न भन्नुहोला। यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुस् |
| 8130 |
|
यो प्रस्तावको यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |