Show Summary
# Audio Sentence (Transcript)
8171 सदनमा गरियोस् भन्ने प्रस्ताव सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
8172 माननीय सदस्यहरू अब उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु
8173 माननीय सदस्यले यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
8174 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
8175 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने
8176 पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथिको दफा
8177 छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु
8178 अब प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथिको दफा
8179 यस विधेयकमा ७ जना माननीय सदस्यहरूबाट तीन समूहमा
8180 संशोधन प्रस्ताव दर्ता हुन आएको व्यहोरा जानकारी गराउँछु