Show Summary
# Audio Sentence (Transcript)
8181 उक्त विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता माननीय सदस्यलाई
8182 क्रमश आफ्नो संशोधन प्रस्ताव सहित छलफलमा भाग लिन समय दिन्छु
8183 सर्वप्रथम संशोधन प्रस्ताव
8184 कर्ता माननीय सदस्य तुलप्रसाद विश्वकर्मालाई आफ्नो संशोधनको प्रस्ताव सहित छलफलमा भाग लिन
8185 समय दिन्छु समय ५ मिनेट
8186 सम्माननीय अध्यक्ष महोदय
8187 मैले आफ्ना भनाइहरूलाई बुँदागत रुपमा यस प्रकार राख्न चाहन्छु
8188 एक नम्बर प्रत्येक वर्षको राजस्व र अनुमान अर्थात् प्रत्येक
8189 बजेट प्रस्तुत गर्ने महिना र गतिको समयमा सीमा
8190 हाम्रो संविधानले नै तोकेको हुनाले बजेट समयमै सदनमा प्रस्तुत हुने