Show Summary
# Audio Sentence (Transcript)
8191 संवैधानिक बाध्यता भएतापनि त्यसपछिका दिनहरूमा बजेट पारित हुन
8192 समयमै त्यसले निकासा नपाउँदा समयमा हुने नहुने गरेको छ।
8193 बजेट तर्जुमा प्रक्रियामा समय सीमा तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यलाई व्यवस्थित गर्नुपर्ने आवश्यकतामा हाम्रो दलले जोड दिन्छ
8194 समयमा बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना नीति र कार्यक्रम
8195 वार्षिक बजेटको सीमासँग जोडिएका पक्षहरूलाई समयमै
8196 सम्पन्न गरी आर्थिक दायित्व पूरा गरी सुशासन कायम गर्ने कुरामा हामीले जोड दिन्छौं
8197 तर बजेट लगायतका आर्थिक कार्यविधि तथा उत्तरदायित्व सम्बन्धी संवैधानिक वा
8198 कानुनी व्यवस्था निर्धारित गरिए पनि
8199 ठुला दलहरूको सत्ता मोहका कारण मुलुकमा पटकपटक देखा परिरहेको राजनीतिक अस्थिरताको परिणाम आर्थिक उत्तरदायित्व
8200 सम्बन्धित कुनै पनि काम निर्धारित समय सीमा हुन सकिरहेका छैनन्