Show Summary
# Audio Sentence (Transcript)
8201 यो कानुन बनाइए पनि ठूला दलहरूका सत्ता मोहका कारण सरकार
8202 गठन विघटनको खेल चलिरहेको हो भने
8203 आर्थिक कार्यविधि र उत्तरदायित्व सम्बन्धी
8204 कार्य तोकिएको समयभित्र हुन नसक्ने कुरा स्पष्ट नै छ। दुई
8205 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन क्षेत्रलाई संशोधन गर्न बनेको विधेयक दफा १३ मा
8206 अहिलेसम्म स्थानीय तहलाई केन्द्रबाट जाने चारवटा अनुदान रकम मध्ये वित्तीय समानीकरण अनुदान स्थानीय तहको
8207 आवश्यकता अनुरूप खर्च गर्ने अधिकार दिइएको छ भने
8208 सम्पर्क अनुदानको रकममध्ये खर्च हुन नसकेको रकम
8209 स्थानीय सञ्चित कोषमा जम्मा हुने गरेको थियो
8210 तर विधेयकले सम्पर्क अनुदानको पनि आर्थिक वर्षभित्र खर्च नभई