Show Summary
# Audio Sentence (Transcript)
8211 बाँकी रकम सोही आर्थिक वर्षभित्र
8212 संघीय सांसद कोषमा दाखिला हुनुपर्नेछ भन्ने व्यवस्था प्रस्तावित गरेको छ।
8213 जुन सही छैन
8214 ३ हिमाल तथा पहाडका तथा वा तराईका समेत कतिपय स्थानीय पालिकाको आन्तरिक आम्दानी निकै कमजोर छ।
8215 त्यस्ता पालिकाहरूमा सम्पूर्ण अनुदानको रकमले केही राहत दिएको छ
8216 उक्त रकम यदि सङ्घीय सञ्चित कोषमा जम्मा गर्नुपर्ने स्थिति आएमा
8217 त्यसले स्थानीय तहलाई आफ्नो खर्च धान्न निकै मुस्किल पर्नेछ
8218 त्यसैले उक्त विधेयकको सम्पर्क अनुदानको रकम
8219 संघीय संसद कोषमा जम्मा गर्नुपर्ने प्रावधान हटा
8220 हटाउन माननीय अर्थमन्त्रीसँग माग गर्न चाहन्छु धन्यवाद