| 8231 |
|
हाम्रो न्यावलीसम्मत नभएको भन्ने विषय केही चर्चा परिचर्चाकै बीचमा |
| 8232 |
|
हामीले चाहिँ माननीय अर्थ तथा उपप्रधानमन्त्री ज्यूसँग |
| 8233 |
|
बसेर चाहिँ छलफल गरेका थियौँ। यो एउटा निकास पनि दिनुपर्छ र कतिपय कुरा |
| 8234 |
|
कुराहरूलाई चाहिँ संशोधन गर्नुपर्छ सम्बोधन गर्नुपर्छ भन्थ्यो र |
| 8235 |
|
उहाँले ओपन माइन्डले म छलफल गर्छु तपाईंले उठाएका विषयहरु संशोधनमा आओ |
| 8236 |
|
भनिसकेपछि फेरि हामी यो छलफलमा पनि गयौं |
| 8237 |
|
छलफलमा जाने क्रममै फेरि अर्को सरकारले झैं कुलमा |
| 8238 |
|
घिसिङको झैं निर्णय गरिसकेपछि विषय अर्को आयो र यो |
| 8239 |
|
अलिकति तनाव जस्तो पनि र अलि हामी पेचिलो ढंगले छलफलमा गयौं |
| 8240 |
|
त्यो कारणले आज हुन त ८ १० घण्टापछि यो कोमामा जाने नै रहेछ |