Show Summary
# Audio Sentence (Transcript)
8241 सामान्य प्रधानमन्त्रीज्यूले चाहिँ सचेततापूर्वक आएर
8242 यहाँ सम्बोधन गरिसकेपछि जुन हामीले विषयको रुपमा उठाएका थियौं र त्यो
8243 भइसकेपछि यो समस्याको चाहिँ हल भयो यो खुसीको कुरा पनि
8244 मेरो आफ्नो सरकारलाई सुझाव के छ भनेदेखि अध्यादेशहरु ल्याउँदाखेरि कम्तिमा पनि
8245 सबै पोलिटिकल पार्टीहरू चाहे सत्तापक्ष होस्
8246 प्रतिपक्ष सबैसँग चाहिँ बस्ने छलफल गर्ने र
8247 राज्यका आवश्यकता र प्राथमिकताहरू जे निर्धारण गरेर
8248 संविधान प्रदत्त कानुनको चाहिँ कार्यान्वयनको लागि
8249 र जनतालाई डेलिभरीलाई चुस्त दुरुस्त र व्यवस्थित गर्नको लागि
8250 बनाउँदाखेरि संशोधन गर्दाखेरि अध्यादेशको रुपमा ल्याउँदाखेरि चाहिँ