Show Summary
# Audio Sentence (Transcript)
8251 सायद यो हिजोको राजनीति सहमति नबनेको भए आज यो स्थिति आउँथ्यो होला जस्तो पनि लाग्दैन थियो। यो पक्कै पनि कोमामै जान्थ्यो
8252 यो वातावरण बन्यो यो खुसीको कुरा पनि हो। अब आउँदाखेरि चाहिँ
8253 त्यसरी आयो भनेदेखि यो राम्रो हुन्छ भन्ने लाग्छ किनभने हामी
8254 एउटा परिवर्तित परिस्थिति र सन्दर्भमा पनि छौँ र जनताको
8255 अपेक्षा र माग पनि धेरै छ हामीसँग चाहिँ आशा
8256 भरोसा र विश्वास पनि छ तर त्यो टुट्दै टुट्दै
8257 गएको स्थिति पनि छ यसलाई पनि हामीले ध्यान दिनुपर्छ होला भन्ने लाग्छ
8258 मलाई के लाग्छ भने अहिले हामीले संशोधनमा त धेरै कुरा
8259 उठाएकै छ त्यो विषय
8260 केरे माननीय मन्त्रीज्यूसँग पनि हामीले छलफल गरेका छौं र अनि