| 8261 |
|
देशको परिस्थिति अर्थतन्त्रको स्थितिले हेर्दाखेरि पनि मैले अस्ति पनि सैद्धान्तिक रुपमा छलफल गर्ने क्रममा चाहिँ |
| 8262 |
|
एउटा आर्थिक अनुशासनको आवश्यकता छ। यदि |
| 8263 |
|
यो आर्थिक अनुशासनलाई हामीले कायम गर्न सकेनौं भने राजस्वले |
| 8264 |
|
कर्मचारीको खर्च र नियमित खर्च पनि धान्न नसक्ने स्थिति |
| 8265 |
|
पुँजीगत खर्च हुन नसक्ने राखेको चाहिँ स्थिति र अनि फेरि |
| 8266 |
|
राज्यमा चाहिँ ऋण पनि बढ्दै गएको स्थिति हुँदाखेरि र |
| 8267 |
|
जन अपेक्षाहरू हुँदाखेरि चाहिँ हामीले |
| 8268 |
|
एउटा वित्तीय अनुशासन कायम गर्न सकेन भने आर्थिक अनुशासन कायम गर्न सकेनौं भने बजेटमा अनुशासन कायम गर्न सकेनौं भने |
| 8269 |
|
योजना छनोटमा पनि हामीले अनुशासन कायम गर्न सकेनौं भने |
| 8270 |
|
हामी सधैंभरि चाहिँ पावर र पहुँचको भरमा मात्रै |