Show Summary
# Audio Sentence (Transcript)
8271 योजनाहरू छर्ने तर त्यसको उपलब्धि नहुने स्थिति देशमा भयो भने
8272 पक्का पनि मलाई के लाग्छ भनेदेखि हामी
8273 वित्तीय हिसाबले पनि एउटा संकटतर्फ देश जाँदै गरेको छ र
8274 अहिले बाहिर जे देखिएको छ जनतामा असन्तुष्टि र त्यो असन्तुष्टिलाई चाहिँ
8275 एकथरी प्रतिगामी शक्तिहरूले चाहिँ भजाउन जे कोसिस पनि गरिराख्या छन्
8276 त्यो स्थितिलाई हेर्दाखेरि पनि हामी गम्भीर हुनुपर्छ भन्ने मलाई लाग्छ र मैले
8277 धेरै कुराहरू चाहिँ संशोधनको प्रस्तावमै धेरै कुराहरू चाहिँ राखिसकेको
8278 कारणले गर्दाखेरि मैले मेरो आफ्नो यति विषय राख्न चाहन्छु
8279 र अभिवादन भन्दै बिदा हुन चाहन्छु हस्त
8280 माननीय सदस्यहरू अब संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य सुरेशकुमार आले मगरलाई