Show Summary
# Audio Sentence (Transcript)
8281 संशोधनको प्रस्तावसहित छलफलमा भाग लिन समय दिन्छु समय ५ मिनेट
8282 सम्माननीय अध्यक्ष महोदय सर्वप्रथम
8283 मुस्लिम समुदायको महान् चाड यस अवसरमा
8284 राष्ट्रिय सभाका मुस्लिम समुदायका एकमात्र माननीय
8285 मेरे दोस्त मेरो हम सफर
8286 मोहम्मद खालिज्यूलाई ईद मुबारक भन्न चाहन्छु र साथसाथै अवसरमा
8287 सम्पूर्ण मुस्लिम समुदाय लगायत सबैलाई हार्दिक बधाई तथा
8288 आज निकै दिन निकै दिनको कौतुहलतापछि
8289 सम्माननीय प्रधानमन्त्रीज्यूले आएर यहाँ आफ्नो धारणा
8290 राख्नुभयो त्यसको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु