Show Summary
# Audio Sentence (Transcript)
8291 तर कुलमानको सम्बन्धमा कुलमान एउटा कर्मचारी मात्र होइन
8292 हामीलाई थाहा छ उहाँ राजनीतिक हिसाबले नियुक्त हुनुभएको राजनीतिक नियुक्ति हो
8293 सरकारले कर्मचारी
8294 को बारेमा सरुवाबाट सबै सबै गर्न पाउँछ तर कुलमान
8295 एउटा सरकारी कर्मचारी मात्र होइन १८ घण्टाको लोडसेडिङ हटाउने
8296 उज्यालोको नायक हो उसले कुनै गलत अपराध गलत कार्य गरेको थिएन
8297 त्यसैले उहाँलाई सरकारले हटाउँदा हामीले त्यसका विरुद्धमा
8298 प्रधानमन्त्रीज्यूले नै फेरि मन्त्रिपरिषद्लाई निर्णय गरिसकेको हुनाले
8299 सम्माननीय प्रधानमन्त्रीज्यूले नै आएर जवाफ दिनुपर्छ भन्ने माग राखेका थियौं
8300 यो कुरा अगाडि यो सदन खुल्थ्यो होला। तर