Show Summary
# Audio Sentence (Transcript)
8301 यस सम्बन्धमा पनि अनावश्यक दम्ब
8302 अहङ्कार हट कायम गरियो। त्यसले गर्दाखेरि यतिका अमूल्य दिन
8303 व्यतीत भए सामान्य अध्यक्ष महोदय
8304 हुन त अघि मैले यो विधेयकको दफा छलफल
8305 यो विधेयकलाई तपाईं छलफल लैजाने क्रममा छलफलमा नलगियोस्
8306 भन्ने पक्षमा मतदान गरेको थिएँ तर मेरो मत पराजित भयो
8307 लैजानुपर्छ भन्ने मत विजयी भयो। त्यसकारणले म यहाँ छलफल गर्न उभिएको छु।
8308 जहाँसम्म यो विधेयकको कुरा छ यो विधेयक
8309 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न
8310 बनेको विधेयक अध्यादेश मार्फत आएको छ।