Show Summary
# Audio Sentence (Transcript)
8311 त्यो सबभन्दा पहिले त म के भन्न चाहन्छु भन्दाखेरि यो सम्बन्धमा प्रक्रिया पनि गलत छ
8312 यसको विषयवस्तु कन्टेन्ट पनि गलत यस्तो यो कस्तो भन्दाखेरि
8313 बलात्कारको माध्यमबाट जन्मेको कुरु बच्चा
8314 प्रक्रिया पनि निरोगी कुरूप
8315 उत्पादित वस्तु पनि निरोगी कुरूप त्यसकारणले हामीले
8316 यसलाई अस्वीकार गरियोस् भनेर भनेका थियौं तर अगाडि
8317 प्रकृति अगाडि बढ्दै गयो छलफल अगाडि बढ्दै गयो र हामी यहाँ आइपुगेका छौं
8318 यसमा सबभन्दा पहिले त हाम्रो संसद के थियो भन्दाखेरि
8319 यसरी छलफल गरिरहँदा
8320 सम्बन्धित विज्ञ वा सरोकारवालासँग आवश्यक परामर्श गर्नुपर्नेछ भन्ने पनि हाम्रो संशोधन थियो।