Show Summary
# Audio Sentence (Transcript)
8321 हाम्रो समूहको तेस्रो संशोधन थियो किनभने यो कुरा त्यहाँ छुटेको रहेछ
8322 त्यसैगरी यो विधेयक परिरहँदा हामीलाई कस्तो अनुभव भयो भने
8323 महालेखा नियन्त्रक
8324 भन्ने निकायमाथि अर्थमन्त्रालय अर्थमन्त्री हावी हुन खोज्यो
8325 त्यस्तो हो कि होइन थाहा छैन
8326 यो अध्यादेश मार्फत आएको विधेयक पर्दा हामीलाई त्यस्तो महसुस भयो। त्यसैले
8327 थुप्रै दफाहरू झिके हुने हामीलाई लाग्यो
8328 यो सन्दर्भमा यस सन्दर्भमा के भन्न चाहन्छु त भन्दाखेरि
8329 सबभन्दा पहिले त महालेखा नियन्त्रक अर्थ मन्त्रालयकै एउटा कर्मचारी हो
8330 अर्थ मन्त्रालयले अर्थमन्त्रीले जेजे गराउन चाहन्छ