Show Summary
# Audio Sentence (Transcript)
8331 त्यो व्यक्ति मार्फत त्यो पद मार्फत गराए भइहाल्थ्यो. यसरी थुप्रै कुरा थप्नुपर्ने
8332 जरुरी थिएन। त्यसकारणले गर्दाखेरि कति थुप्रै कुराहरु यहाँ निर
8333 यो संशोधनलाई झिके पुग्छ
8334 भने हाम्रो संशोधन रहेको छ यसमा यसमा एउटा चाहिँ के छ भन्दाखेरि
8335 एउटा नौलो खालको संशोधन त्यहाँ नभएको
8336 मन्त्रालयको सिफारिस संघीय संसदको स्वीकृति
8337 मा होस् भन्ने हाम्रो भनाइ छ किनभने त्यसमा हामीले बजेट पास गरेर पठाइसकेपछि
8338 संसद्ले हामीलाई केही गर्न सक्दैनौं। त्यसैले त्यहाँनेर
8339 अर्थमन्त्रालय आफ्नो मनोमानी नगरोस् भन्ने हिसाबले हामीले
8340 यो सदनको पनि स्वीकृति लियोस् भनेर भन्न खोजेका थियौँ। अँ