Show Summary
# Audio Sentence (Transcript)
8341 अन्तमा म हामीले जुन संशोधन पेश गरेका छौं यी संशोधनहरू पनि
8342 यो विधेयकलाई यो कानुनलाई समृद्ध बनाउने हिसाबले नै ल्याएका थियौँ। त्यसैले
8343 हामीलाई प्रेस गरेका संशोधनहरू पारित गरियोस् भन्ने कुरा जोडदार रुपमा राख्न चाहन्छु।
8344 र यो विधेयक त्योभन्दा पनि अगाडि हामीले सुरुमा नै
8345 यो विधेयक अध्यादेश यो विधेयक अस्वीकृत भनेर
8346 हामीले भनेका थियौँ। त्यसैले यो विधेयकलाई अस्वीकृत गरियो
8347 वर्ण धारणा राख्दै म बिदा हुन चाहन्छु धन्यवाद माननीय सदस्यहरु
8348 अब प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त
8349 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ को संशोधन प्रस्ताव सहित
8350 विधेयकमाथिको दफावार छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरुले